११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

होटल मेरियटमा ओली-नेपाल भेट, दोस्रो तहका नेताहरू पनि वार्तामा

सेयर:

काठमाडाैं : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच पार्टी एकताका लागि वार्ता सुरु भएको छ। काठमाडौंको मेरियट होटलमा सुरु भएको वार्तामा एमाले दोस्रो तहका नेता पनि सहभागी भएका छन्।

अध्यक्ष ओली पुगेसँगै एमाले उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल पनि वार्तामा सहभागी भएका एमाले स्रोतले जनाएको छ। एमालेका अन्य नेता पनि बैठकका सहभागी भएका छन्।

एमालेको आजैको कार्यदल बैठकले एमालेमा देखिएको विवाद मिलाउने बिन्दुमा पुर्‍याएको भनेको थियो। फलस्वरुप दुई शीर्ष नेताको भेट सम्भव भएको हो।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।