१२ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

यातायात व्यवसायीको आन्दोलनले ट्राफिक अस्तव्यस्त, भाडा समायोजनको माग

सेयर:

७ साउन, काठमाडौं : भाडा समायोजन र कोरोना विरुद्धको खोप माग गर्दै यातायात व्यवसायीले सवारी साधनसहित विरोध प्रदर्शन गर्दा काठमाडौंको यातायात व्यवस्था अस्तव्यस्त भएको छ ।

कार्यालय समयमा यातायात व्यवसायीले आ-आफ्ना साधनसहित र्‍याली निकालेका कारण ट्राफिक व्यवस्थामा समस्या आएको हो । व्यवसायीले साना तथा ठूला सवारी साधन चक्रपथमा निकालेका छन् ।

१० वर्षदेखि भाडा समायोजन नभएको भन्दै व्यवसायी विरोधमा छन् । त्यस्तै यातायात मजदूरलाई खोप उपलब्ध गराउनुपर्ने, २० वर्ष पुगेका सवारी साधनको अवधि थप हुनुपर्ने, नवीकरण तथा जरिवाना छुट लगायतका माग व्यवसायीले राखेका छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।