१३ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

भद्रपुर रोटरीद्वारा ट्राफिक प्रहरीलाइ स्मार्ट टेलिभिजन हस्तान्तरण

सेयर:

२६ साउन, भद्रपुर : रोटरी क्लव अफ भद्रपुरले ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीलाइ एक थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीको सभाकक्षमा आज आयोजित संक्षिप्त कार्याक्रमका वीच ३२ इन्चको स्मार्ट टि भि हस्तान्तरण गरीएको हो ।

मापसेका कारण पक्राउ परेका तथा ट्राफिक नियम उल्लंघन गरेकाहरुलाइ सचेतना कक्षा लिन सहयोगी सामग्रीको रुपमा उक्त टि भिको प्रयोग गरिने चन्द्रगढीका ट्राफिक इन्चार्ज जनक तिम्सिनाले वताउनुभयो । सो सामग्री रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विगत ओझा लगायत रोटरीयनहरुले इन्चार्ज तिम्सिनालाइ हस्तान्तरण गरेका हुन ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।