१३ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नेकपा एमाले अध्यक्ष ओलीको इटहरी आउने कार्यक्रम स्थगित

सेयर:

२२ असोज, इटहरी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको इटहरी आउने कार्यक्रम स्थगित भएको छ ।
ओलीको असोज २३ गते इटहरीमा दुई वटा कार्यक्रममा सहभागिता हुने बताइएको थियो।

उनले इटहरीका एमाले नेता ओम कोइरालालाई अभिनन्दन गर्ने तथा कोइरालाको पुस्तक विमोचन गर्ने तथा एमाले सुनसरीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

अनेरास्ववियु जिल्ला अध्यक्ष जीवी गजलका अनुसार ओली अस्वथ्य भएपछि कार्यक्रम स्थगित भएको तर ओम कोइरालाको नागरिक अभिनन्दनको लागि एमाले वरिष्ठ नेता सुवासचन्द्र नेम्वाङको उपस्थित रहने बताए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सी. एन. गौतम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।