इलाम नगरपालिका वडा नं. ६ पुवखोलामा देउमाइ फुटुक जोडने पहाडी क्षेत्रकै लामो ४०० मिटरको झोलुङ्गे पुल जहाँ बञ्जि जम्प समेत रहने गरि निर्माण हुने पुलको वोलपत्र खुला भएको छ । इलाम नगरपालिकाको पर्यटन प्रवर्दनमा नयाँ आयम थपिएको छ । नगर प्रमुख महेश बस्नेतप्रति हार्दिक आभार ।
पर्यटन / भ्रमण
इलाममा बन्जी जम्प शुरू हुने
इलाममा बन्जी जम्प शुरू हुने
मेरो मेचीनगर डेस्क
कार्तिक ६, २०७७ (६ वर्ष अगाडि) • ⏱️ १ मिनेट पढाइ
• 👁️ १ पटक हेरिएको
सम्बन्धित विषय:
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मेरो मेचीनगर डेस्क
मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।
सम्बन्धित समाचार

हिमालझैँ मुस्कान र चट्टानझैँ सङ्घर्षमा रमाइरहेको लाङ्टाङ जनजीवन
१ दिन अगाडि
पर्यटन पुनरुत्थानका लागि खप्तड र बडिमालिकामा सरोकारवालाहरुको भ्रमण
६ वर्ष अगाडि
२३ वर्षपछि पाथीभरामा केबलकारको सुरसार
६ वर्ष अगाडि

आसन्न निर्वाचनमा अध्यक्षका बलियाँ उम्मेद्वार : सवैका लोकप्रिय र साझा किशोर [कपिल] क्षेत्री
८ महिना अगाडि