१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

राजदूत सिफारिस : भारतमा शर्मा, अमेरिकामा खत्री र बेलायतमा आचार्य

सेयर:

११ कार्तिक, काठमाडौँ : बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारत, बेलायत र अमेरिकामा राजदूत सिफारिस गरेको छ ।

भारतमा डा. शंकर शर्मा, बेलायतमा ज्ञानचन्द्र आचार्य र अमेरिकामा श्रीधर खत्रीलाई राजदूत बनाउन सिफारिस गरिएको हो । डा. शर्मा अमेरिकाका लागि नेपालका पूर्वराजदूत हुन् भने आचार्य संयुक्त राष्ट्रसंघमा स्थायी प्रतिनिधि बनिसकेका कूटनीतिज्ञ हुन् । यस्तै, खत्री परराष्ट्रविद् हुन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।