१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

यी हुन् माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु (सूचीसहित)

सेयर:

१८ पौंष, काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ सदस्यीय केन्द्रीय समितिको नामावली प्रस्ताव गरेका छन्।

बन्दसत्रमा प्रचण्डले माओवादीको २९९ सदस्यीय केन्द्रीय कमिटीमा क्लस्टर मिलाएर २३६ जनाको नाम प्रस्ताव गरेका हुन् ।

प्रचण्डको प्रस्ताव पारित भएमा केन्द्रीय कमिटी चयन हुनेछ। उक्त केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ ।

बन्दसत्रले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत केन्द्रीय समिति सदस्यको प्रस्तावित नाम अनुमोदन गर्ने बताइएको छ।

यदि उक्त नामहरू अनुमोदन नभएमा निर्वाचन हुनेछ। त्यसका लागि सोमबार मतदान गर्नेगरी पार्टीको निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ।

प्रज्ञा भवनमा जारी बन्द सत्रमा दाहालले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरिरहेका छन् ।

खुला

लक्ष्मणदत्त जोशी, त्रिलोचन भट्ट, हरि दाहाल, महेशवर दाहाल, हितमान शाक्य, धर्मदत्त देवकोटा, हरिबोल गजुरेल, प्रचण्ड, चक्रपाणि खनाल, कृष्णबहादुर महरा, रामदिप आचार्य, शक्तिबहादुर बसनेत, जनार्दन शर्मा, युवराज दुलाल, लिलामणी पोखरेल, लेखनाथ न्यौपाने, अमरबहादुर गुरूङ तमु, हरिबहादुर चुवान, नारायणकाजी श्रेष्ठ, सुरेश आलेमगर, पम्फा भुसाल, जयपुरी घर्ती, महेन्द्र पाशवानलगायत ।

यी हुन् खस आर्यतर्फ १३ जनाको नामावली:

  • नारायणप्रसाद दाहाल
  • सूर्यराज सुवेदी
  • धीरेन्द्र प्रधान
  • नरबहादुर विष्ट
  • बसन्त शर्मा
  • केशव नेपाल
  • निर्मल आचार्य
  • जोखबहादुर महरा
  • तारानाथ स्वार
  • देवराज रेग्मी
  • हरिराज अधिकारी
  • देवेन्द्र पराजुली
  • अच्युतम् काफ्ले

खसआर्य महिला

  • आशा कोइराला
  • सीता पोखरेल
  • कल्पना धमला
  • दामा शर्मा
  • देवी खड्का
  • धर्मशिला चापागाईं
  • रेणु चन्द
  • रेणु दाहाल
  • सत्य पहाडी
  • ज्ञानु सुवेदी
  • लक्ष्मी न्यौपाने
  • मञ्जु बम

युवा ४० वर्ष मुनिका –

दलित पुरुष

विष्णु विक, यमबहादुर परियार, जगत पार्की

दलित महिला ११ जना-

अञ्जना विसंखे, सुशीला श्रीपाइली, धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, पम्फा बसेललगायत

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।