१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

झापामा समाजवादी प्रेस संगठन, अध्यक्षमा अनिलदेब

सेयर:

२५ माघ, बिर्तामोड : समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई चयन भएका छन् ।

मंगलबार विर्तामोडमा सम्पन्न भेलाले राईको अध्यक्षतामा पन्द्र सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा दिलिप थापा, सचिवमा रिता दाहाल, सहसचिवमा विमर्श उप्रेती, किशोर उपरकोटी र गोविन्द ल्वागुन, कोषाध्यक्षमा कमल बुढाथोकी रहेका छन् ।

त्यस्तै सदस्यहरूमा नवराज सुवेदी, नकुल राजवंशी, डिकेन्द्र बस्नेत, जयकुमार राई, विनोद राजवंशी, सुभराज लामिछाने, शंकर भट्टराई र छत्रबहादुर राई रहेका छन् ।

समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेस न १ का इन्चार्ज तीर्थ सिग्देलको अध्यक्षतमा सम्पन्न भेलालाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य निलमणि बराल, जिल्ला अध्यक्ष बेदराज रेग्मी, संगठनका सस्थापक केन्द्रीय सदस्य लिला बराल, पर्वत पोर्तेल, जीएन शर्मा, धर्मेन्द्र मामा र पार्टीका बिर्तामोड अध्यक्ष श्रीप्रसाद सिटौलाले मन्तव्य राखेका थिए।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।