१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

यु–१८ टिमको मुख्य प्रशिक्षकमा इलामका दर्शन भक्तराज

सेयर:

१२ फागुन, इलाम : भारतका आगामी चैत्र १ गतेबाट आयोजना हुने यु १८ महिला साफ च्याम्पियनसिपका लागि इलामका दर्शन भक्तराजले मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । दर्शनलाई सहायक प्रशिक्षकको रुपमा भगवती थापा र गोलकिपर प्रशिक्षकमा श्रीप्रकाश बैद्यले साथ दिनेछन् ।

एएफसी ‘ए’ कोर्चिङबाट लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । इलाम नगरपालिका–७ का बासिन्दा उनले यसअघि विभिन्न प्रतियोगितामा साविकको पुर्वाञ्चल टिमलाई प्रशिक्षण दिएका थिए । उनकै प्रशिक्षणम गत कार्तिकमा सम्पन्न उपमेयर महिला राष्ट्रिय लिग छनौटमा इलामको रोङ गाउँपालिका सेमीफाइनलसम्म पुगेको थियो ।

चैत्र ११ गतेसम्म चल्ने प्रतियोगितामा नेपाली टोलीले भारत र बंगलादेशसंग डबल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।