१२ मंसिर २०८३ 🌫️ १७°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

होटल, रेस्टुरेन्ट, डान्सबार २४ सै घण्टा सञ्चालन पाइने

सेयर:

२६ फागुन, काठमाडौँ : सरकारले होटल तथा मनोरञ्जनात्मक व्यवसाय २४ सै घण्टा सञ्चालन गर्ने दिने भएको छ । गृह मन्त्रालयले आज प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै होटल तथा मनोरञ्जनात्मक व्यवसाय २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ ।

रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए । सोही कार्यदलको सिफारिसका आधारमा गृहले रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो।

यस्तो छ गृहको परिपत्र

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।