१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सुनिता डंगोलको घोषणापत्र- यस्ता छन् काठमाडौंका विकासका ८ खम्बे योजना

सेयर:

२ वैशाख, काठमाडौँ : काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार उठ्न लागेकी पूर्व मिस नेवाः सुनिता डंगोलले काठमाडौंको विकास गर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन तीन प्रकारका योजना अघि सार्दै आफ्नो घोषणपत्र सार्वजनिक गरेकी छन् ।

काठमाडौंमा शुक्रबार उनले सार्वजनिक गरेको ८ गते नीतिमा उनले ‘स्वच्छ,जीवन्त,सांस्कृति नगर,व्यवस्थित काठमाडौं महानगर’ भन्ने मूल नारा तय गरेकी छन् ।

८ खम्बे विकास मोडलमा उनले स्वच्छ वातावारण,यातायात व्यवस्थापन, पूर्वाधार विकास,सांस्कृति नगर,सामाजिक विकास, डिजिटल काठमाडौं लगायतका विषय समेटेकी छन् ।

डंगोलले केही दिनअघि नेपाल प्रेसको अन्तवार्तामार्फत काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी थिइन् ।

नेपालप्रेसबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।