१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

निर्वाचन आयोगद्वारा नमुना मतदान सम्पन्न (फोटो फिचर)

सेयर:

२४ वैशाख, काठमाडौँ : काठमाडौंको राष्ट्रियसभा गृहमा शनिबार नमुना मतदान गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका लागि नमुना मतदान कार्यक्रम राखेको हो ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि खटिने कर्मचारीको तालिमको सिलसिलामा नमुना मतदान गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

देशभरका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने कर्मचारीका लागि तालिम सञ्चालन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

फोटो फिचर :
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।