२४ मङ्सिर ,मोरङ । विद्यालयका प्रधानाध्यापकको हत्यापछि मोरङको मिक्लाजुङमा सर्च अपरेसन सुरु गरेको छ । विप्लवका कार्यकर्ता खोज्न जिल्ला सुरक्षा समितिको बैठकले घटनास्थल र आसपास क्षेत्रमा सर्च अपरेसन सुरु निर्णयसँगै अपरेशन सुरु गरिएको हो ।
मुख्य समाचार, राष्ट्रिय, राजनीति
विप्लवविरुद्ध ‘सर्च अपरेसन’ गर्दै प्रहरी
विप्लवविरुद्ध ‘सर्च अपरेसन’ गर्दै प्रहरी
मेरो मेचीनगर डेस्क
मंसिर २४, २०७७ (६ वर्ष अगाडि) • ⏱️ २ मिनेट पढाइ
• 👁️ २ पटक हेरिएको
सम्बन्धित विषय:
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मेरो मेचीनगर डेस्क
मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।
