१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

कुन प्रदेशमा कति जनप्रतिनिधि निर्वाचित (सूचीसहित)

सेयर:

१२ जेठ, काठमाडौँ : स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। अब चार पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ।

अब काठमाडौं महानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

बुढी गंगामा मतगणना अझै सुरु भएको छैन भने अन्य ठाउँको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार ३५ हजार २ सय २१ जनप्रतिनिधि मध्ये हालसम्म ३४ हजार ८ सय ८८ जनप्रतिनिधि चुनिसकेका छन्।

अब केही जनप्रतिनिधि मात्रै चुनिन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

हेर्नुहोस् कुन प्रदेशमा कति जनप्रतिनिधि चुनिए

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।