१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नायिकामाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका लामा रिहा

सेयर:

१७ जेठ, काठमाडौँ : नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन्। चौतर्फि विरोध भएपछि नायिका मगरले उजुरी फिर्ता लिन तयार भएसँगै लामालाई रिहा भएका हुन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंकाे आदेशमा बौद्धका भिक्षु समेत रहेका मुगुका लामा मंगलबार रिहा भएकाे काठमाडाैंका प्रमुख जिल्ला अधिकारी गाेविन्द रिजालले जानकारी दिए। ३ हजार धराैटीमा लामालाई रिहा गर्न आदेश दिएकाे उनले बताए।

लामाले काठमाडौं सुन्धारा स्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ फिल्मकी नायिका समेत रहेकी मगरले प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।