१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

तिब्बत र नेपालको सीमा क्षेत्रमा केन्द्र बनाएर गयो ठुलो भूकम्प

सेयर:

२ कार्तिक, काठमाडौँ : तिब्बतसँगको सीमा क्षेत्र सिन्धुपाल्चोकमा केन्द्र बनाएर आज बुधबार दिउँसो ३ बजेर सात मिनेट जाँदा ठुलो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५.९ म्याग्निच्युट थियो । यसले नेपालको मध्य र पश्चिमी क्षेत्रमा बढी हल्लाएको छ ।

भूकम्पको ठुलो धक्काका कारण काठमाडौंमा धेरै मानिस घरबाहिर निस्किएका थिए । यो २०७२ सालको विनाशकारी भूकम्पकै परकम्प भएको मापन केन्द्रका विज्ञ लोकविजय अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार भूकम्पको केन्द्र चीन-नेपाल सीमामा पर्छ ।

२०७२ सालको भूकम्पपछि हजारौं परकम्प गइसकेका छन् । भुकम्पको धक्का पश्चिममा बुटवलसम्म समेत महसुस गरिएको छ । तिव्रता धेरै भए पनि अहिलेसम्म क्षतिको विवरण भने प्राप्त भएको छैन ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।