Thursday, November 19, 2026 ☀️ ११°C काठमाडौं
🥇 सुन: रु. २,५७,६०० | 💵 डलर: रु. १३४.५०
English Edition
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

शशिकला स्मृति पुरस्कार राराहाङलाई

सेयर:

इलाम ३ असोजः शहिद स्मृति प्रतिष्ठान इलामद्वारा स्थापित शशिकला स्मृति पुरस्कार इलामकी संचारकर्मी रिता राराहाङलाई प्रदान गरिएको छ । संविधान दिवसको अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष घिमिरेको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का महासचिव विवेक गौतमको प्रमुख आतिथ्यतामा भएको थियो ।nnकार्यक्रमका केही तस्बीरहरुः-nn 

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

chas

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।