१० मंसिर, इलाम : इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरे । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित भएका थिए । उनी ०५६ सालयता प्रतिनिधि सभामा यसै क्षेत्रबाट निरन्तर अपराजित छन् ।
प्रतिनिधि सभा / प्रदेश सभा निर्वाचन, मुख्य समाचार, कोशी प्रदेश, राष्ट्रिय, राजनीति
इलाम २ बाट एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित
इलाम २ बाट एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित
मेरो मेचीनगर डेस्क
मंसिर १०, २०७९ (४ वर्ष अगाडि) • ⏱️ १ मिनेट पढाइ
• 👁️ २ पटक हेरिएको
सम्बन्धित विषय:
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मेरो मेचीनगर डेस्क
मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।
सम्बन्धित समाचार
निरौंला भन्सार समन्वय समितिकाे सभापतिमा मनाेनयन
५ वर्ष अगाडि

प्रदेश र स्थानीय तहमा सेवा प्रवाह सहज बनाउन थप कर्मचारी खटाउने मन्त्रालयको तयारी
३ हप्ता अगाडि
मेची भन्सारमा अनलाइन भ्यालुएसन सफ्टवेयर प्रणाली शुभारम्भ भएसँगै राजस्व असुलीमा बृद्धि
९ महिना अगाडि

आजको राशिफल (२०७८ साल कार्तिक २९ गते सोमबार)
५ वर्ष अगाडि