११ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

जंगली हात्तीले क्याम्पसमा क्षति पु¥यायो

सेयर:

मेचीनगर , पुष २६ । झापा जिल्लामा जंगली हात्तीको आक्रमणबाट वर्षेनी जनधनको क्षति हुने गरेको छ । आज आइतबार बिहान पनि जंगली हात्तीले क्षति पु¥याएको छ ।

मेचीनगर १३ चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पस परिसरमा आइतबार बिहान आएको जंगली हात्तीले क्षति पु¥याएको हो ।

क्याम्पसका विद्यार्थी र शिक्षकहरुको साइकल तथा मोटरसाइकल राख्नका लागि क्याम्पसले निर्माण गरेको पार्किङ भवनको पर्खाल जंगली हात्तीले भत्काएको हो ।
क्याम्पस प्रमुख माधव प्याकुरेलका अनुसार हात्तीले भवनको करिब २० फुट पर्खाल भत्काएको जसबाट अन्दाजी २० देखि २५ हजार मूल्यबराबरको क्षति भएको बताउनुभएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।