१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

बढ्यो बुद्धशान्तिमा सवारी दुर्घटनाको शृङ्खला फेरि एकको मृत्यु

सेयर:

२० जेठ, बुधबारे : हिजो मात्र बुद्धशान्तिको सयपत्रीको चोकमा भएको दुर्घटना परी दिलबहादुर बस्नेतको मृत्युुको खबर सेलाउन नपाउँदै आज फेरि अर्को सवारी दुर्घटनामा हुँदा एलिसा अधिकारी मृत्युको खबर आएको छ।

गएराति शान्तिचाेकमा भएकाे माेटरसाइकल दुर्घटनामा परि घाइते भएकी एलिसा अधिकारीकाे मृत्युु भएकाे हो । उपचारकाे क्रममा उनकाे बिर्तासिटी हस्पिटलमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । उनी स्थानीय सीतारमेश बहुमुखी क्याम्पसमा बिबिएस दाेस्राे वर्षकी विद्यार्थी थिइन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।