१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मौसम सुधारसँगै विद्यालय बिदा फिर्ता

सेयर:

१४ जेठ, मेचीनगर : आज राति पानी परेर मौसममा सुधार भई शितल भएपछि मेचीनगरमा दिइएको विद्यालय बिदा फिर्ता भएको छ । नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले आज बिहान फेसबुक मार्फत विद्यालय बिदा फिर्ता गरि नियमिति पठनपाठन गराउन निर्देशन दिनु भएको छ । यस अघि अध्यधिक गर्मी बढेको भन्दै विद्यालयहरु बिदा दिइएको थियो ।
हेर्नुहोस् नगर शिक्षा अधिकारीको फेसबुक सूचना :

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।