११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

आइसिसीको अध्यक्ष पदमा भारतका जय शाह निर्वाचित

सेयर:

झापा : भारतका जय शाह अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को अध्यक्षमा निर्वाचित भएका छन्। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को सचिवसमेत रहेका शाह निर्विरोध आइसीसी अध्यक्ष निर्वाचित भएका हुन् ।

हालका अध्यक्ष ग्रेग बार्कलेको कार्यकाल आउदो नोभेम्बर ३० मा सकिदैछ । निर्विरोध निर्वाचित भएका शाहले आउदो डिसेम्बर १ मा पदभार ग्रहण गर्नेछन् ।

अध्यक्ष निर्वाचित भएसंगै शाहले सदस्य राष्ट्रसँग क्रिकेटलाई थप विश्वव्यापीकरण गर्न नजिकबाट काम गर्न प्रतिबद्ध व्यक्त गरे।

“म आईसीसी टोली र हाम्रा सदस्य राष्ट्रहरूसँग क्रिकेटलाई थप विश्वव्यापीकरण गर्न नजिकबाट काम गर्न प्रतिबद्ध छु। हाम्रो लक्ष्य क्रिकेटलाई पहिलेभन्दा समावेशी र लोकप्रिय बनाउने हो,’ उनले भने

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।