१३ मंसिर २०८३ ☀️ २४°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मेचीनगरका सञ्चारकर्मी बीच चाडपर्वको शुभकामना आदानप्रदान

सेयर:

२३ असोज, काँकरभिट्टा : प्रेस क्लब मेचीनगरमा पर्वहरुको शुभकामना साटासाट गरिएको छ । इटाभट्टास्थित क्लबको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा क्लबका पूर्व अध्यक्ष, क्लबका पदाधिकारी तथा सदस्य, अग्रज सञ्चारकर्मी एवम् शुभेच्छुक सञ्चारकर्मीहरुले शुभकामना व्यक्त गरेका थिए ।

Messenger_creation_AAE1CA62-7635-4269-9EE8-BB7EB9446721-1728455087.jpeg

सोअवसरमा उपस्थित सबै सञ्चारकर्मीहरुले शुभकामना मन्तव्य राख्दै पत्रकारिताको पछिल्लो अवस्था र आवश्यकताका विषयमा बोलेका थिए ।

क्लबका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत क्लबका उपाध्यक्ष जीआर धिताल र संचालन सचिव देबु बानियाँले गरेका थिए ।

सोही सन्दर्भमा सञ्चारकर्मीहरुको उपस्थित आम भेलाले क्लबको आसन्न अधिवेशनलाई मध्यनजर गर्दै सदस्यता नविकरण खुलाउने सन्दर्भमा आवश्यक विमर्शसमेत गरेको थियो ।

Messenger_creation_3D42BF17-4349-4393-8EF6-A1296B93C7A5-1728455870.jpeg
Messenger_creation_40631A37-6769-4BDE-9470-A7D56D5EA867-1728455543.jpeg
Messenger_creation_EB2F610C-83D0-48E2-A985-426E344E5FBF-172845594office-meeting-jaleshwor-202group-photo-durga-luitel-2021.jpeg

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।