बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयकै एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेको छ । स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । प्रहरी स्रोतका अनुसार दिनेश भट्ट नाम गरेका ती छात्रलाई बुधबार बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।
कानून / अपराध, मुख्य समाचार, राष्ट्रिय
आफ्नै विद्यालयका छात्रद्वारा भागरथी भट्टको बलात्कार र हत्या
आफ्नै विद्यालयका छात्रद्वारा भागरथी भट्टको बलात्कार र हत्या
मेरो मेचीनगर डेस्क
फाल्गुन ५, २०७७ (६ वर्ष अगाडि) • ⏱️ २ मिनेट पढाइ
• 👁️ १ पटक हेरिएको
सम्बन्धित विषय:
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मेरो मेचीनगर डेस्क
मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।
सम्बन्धित समाचार
पूर्वीनाकाबाट पेट्रोलियम पदार्थ भित्रिन थाले लगत्तै मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा समेत उल्लेखनीय प्रगति
५ वर्ष अगाडि
एकजना प्रहरीको काँधमा ७ सय ७२ जना नागरिकको सुरक्षाको जिम्मा
४ वर्ष अगाडि
नगरपालिकाले गरेको सार्वजनिक सूचनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न जोड
६ वर्ष अगाडि
मेलम्चीमा फेरि भीषण बाढी
५ वर्ष अगाडि