१५ बैशाख, दमक : झापाको दमकमा आज करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक – ९ अडियामल बस्ने घनश्याम धिमालको श्रीमती बर्ष ३८ की लिलामाया धिमालको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरी अनुसार विहान पौने १० बजेतिर आफ्नै घरमा नुहाउनको लागि मोटर चलाउने क्रममा अचानक करेन्ट लागि घाईते भएकी थिईन् । उपचारका लागि निम्स अस्पताल दमकमा पुर्याएकोमा उपचारका क्रममा चिकित्सकले विहान ११ :३० बजे मृत घोषणा गरेको बताइएको छ ।
दुर्घटना / विपद्, समाज, शिक्षा, कोशी प्रदेश
दमकमा करेन्ट लागेर मृत्यु
दमकमा करेन्ट लागेर मृत्यु
मेरो मेचीनगर डेस्क
बैशाख १५, २०८३ (७ महिना अगाडि) • ⏱️ १ मिनेट पढाइ
• 👁️ २ पटक हेरिएको
सम्बन्धित विषय:
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मेरो मेचीनगर डेस्क
मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।
सम्बन्धित समाचार

कोशी प्रदेशमा पहिलो चरणको खोरेत रोग विरुद्धको खोप अभियान मेचीनगरबाट शुरु
१ वर्ष अगाडि
नगर शिक्षा समितिको पहिलो बैठक : चार महत्वपूर्ण निर्णय गरिँदै
२ वर्ष अगाडि

गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु, तीन घाइते
१ महिना अगाडि
१ नम्बर प्रदेशका ८५ वटा पालिकामा मात्र बालबालिका सम्बन्धि कार्यविधि
४ वर्ष अगाडि