टाटा सन्सलाई सेयर बजारमा सूचीकृत हुनुपर्ने आरबीआईको स्पष्ट संकेत, समूहमाथि बढ्यो दबाब
२ हप्ता अगाडि
भारतीय रिजर्भ बैंकले टाटा सन्सलाई अपर लेयर एनबीएफसीका लागि तोकिएका सबै नियामकीय नियम पालना गर्नुपर्ने स्पष्ट पारेसँगै सूचीकरणको बाध्यता थप बलियो बनेको छ।