एनपीएल: चितवनलाई हराउँदै सुदूरपश्चिमको दोस्रो जित
४ हप्ता अगाडि
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले दिएको १३० रनको मध्यम लक्ष्य सुदूरपश्चिम रोयल्सले ५ विकेट गुमाएर पूरा गर्यो।