च्याम्पियन्स लिग : युनाइटेडको सनसनीपूर्ण पुनरागमन, बार्सिलोना र बायर्नको प्रभावशाली जित
३ हप्ता अगाडि
म्यानचेस्टर युनाइटेडले पहिलो हाफमा दुई गोलले पछि परेको अवस्था उल्टाउँदै रोमालाई पराजित गर्दा बार्सिलोना र बायर्न म्युनिखले पनि लिग चरणमा शानदार जित हात पारेका छन्।