रुस-युक्रेन युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास तीव्र, एक साताभित्र त्रिपक्षीय वार्ता हुन सक्ने
३ हप्ता अगाडि
अमेरिकी प्रतिनिधिसँगको भेटपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक साताभन्दा कम समयभित्रै त्रिपक्षीय वार्ताको सम्भावना रहेको बताएका छन्।