सातै प्रदेशका अर्थमन्त्रीको साझा माग : वित्तीय समानीकरण अनुदान कटौती बन्द गर
४ हप्ता अगाडि
वीरेन्द्रनगरमा सम्पन्न प्रदेश आर्थिक मामिला परिषद्को बैठकले राजस्व संकलनको बाहनामा अनुदान घटाउने प्रवृत्ति अन्त्य गर्न र प्रदेशको अधिकार क्षेत्रमा संघीय हस्तक्षेप रोक्न संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।