यमनमा साउदी गठबन्धनको आक्रमणबाट २० जनाको मृत्यु ३ हप्ता अगाडितरकारी बजारमा भएको आक्रमणमा परि २० नागरिकको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।