१२ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

आइसीसी

आगामी डिसेम्बरमा हुने विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक, नेपालले पहिलो खेल इटलीसँग खेल्ने

३ हप्ता अगाडि

नेपालमा आगामी डिसेम्बर ४ देखि २१ सम्म आयोजना हुने आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफमा नेपालले पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इटलीसँग खेल्ने भएको छ ।