बुद्धशान्तिमा निःशुल्क आँखा शिविर सम्पन्न, २५ जनामा मोतियाबिन्दु फेला
३ दिन अगाडि
झापाको बुद्धशान्ति गाउँपालिकामा आयोजित शिविरमा ३१२ जनाको परीक्षण गरिनुका साथै सात जनाले मृत्युपछि आँखा दान गर्ने घोषणा गरेका छन्।

यो विधामा हाल कुनै समाचार छैन।