भारतीय फूलको अवैध कारोबारले स्वदेशी किसानको लगानी जोखिममा, प्रतिबन्ध कागजमै सीमित
३ हप्ता अगाडि
तिहारको मुखमा मोरङका किसानले उत्पादन गरेको सयपत्री फूलले बजार नपाउने चिन्ता बढेको छ भने सरकारको प्रतिबन्ध प्रभावकारी नहुँदा भारतीय फूलको खुलेआम कारोबार भइरहेको छ।