सोलुखुम्बु हेलिकोप्टर दुर्घटनाको छानबिन सुरु, प्राविधिक पक्ष र मानवीय क्षतिको खोजी
३ हप्ता अगाडि
फाप्रे क्षेत्रमा अवतरणका क्रममा भएको दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु हुनुका साथै अन्य घाइतेहरूको काठमाडौंमा उपचार भइरहेको छ।