अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली देशव्यापी लागू गर्यो
२ महिना अगाडि
नेपालमा रहेका विदेशी नागरिकको बसाइ, यात्रा र गतिविधिको विवरण व्यवस्थित रूपमा अभिलेख राख्ने प्रणाली देशभर विस्तार; सुरक्षा, सूचना आदानप्रदान र पर्यटन व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा