पत्नीको शव भेटेपछि टुक्रा पारेर फालेको नरेश भट्टको अदालतमा बयान
३ हप्ता अगाडि
नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोग लागेका नरेशले आफूले पत्नीलाई मृत अवस्थामा भेटेको र शव व्यवस्थापन गरेको स्वीकारे; आत्महत्या गरेको दाबी गर्दै हत्या आरोप अस्वीकार