मंसिर ३ गतेसम्म मौसममा फेरबदल: तराईमा हुस्सु, पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना
२ हप्ता अगाडि
मौसम विज्ञान विभागका अनुसार आगामी साताभर तराईमा वर्षा नभए पनि पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको आकलन गरिएको छ।

