टिकटकको कमाइबाट सर्लाहीका मिर्गौलापीडित वीरबहादुरलाई आर्थिक सहयोग
२ हप्ता अगाडि
वैदेशिक रोजगारीका क्रममा जापानमा रहनुभएकी सुमी क्षेत्रीले टिकटकबाट आर्जित रकमबाट दुवै मिर्गौला फेल भएका ३८ वर्षीय वीरबहादुर स्याङतानलाई ५० हजार रुपियाँ सहयोग प्रदान गर्नुभएको छ।