अयोध्याबाट छुटेको ‘सरयू–कमला एक्सप्रेस’ रेल जनकपुरधाम आइपुग्यो
३ दिन अगाडि
भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म सञ्चालनमा आएको नयाँ रेल सेवाले दुई देशबीचको धार्मिक, सांस्कृतिक तथा रोटीबेटीको सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरिएको छ।