सरकार असफल भएको छैन, १०० दिनमा ५ कानुन बनायौँ : मुख्यमन्त्री शाही
३ हप्ता अगाडि
कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो नेतृत्वको सरकार असफल भएको हल्ला तथ्यगत रूपमा सही नभएको दाबी गर्दै बजेट कार्यान्वयन र आम्दानीमा सुधार आएको बताएका छन्।

यो विधामा हाल कुनै समाचार छैन।