खुट्टिडाँगी सामुदायिक वनको २७औँ साधारण सभा: आम्दानी बढाउन २१ लाखको बजेट तथा व्यावसायिक योजना सार्वजनिक
३ हप्ता अगाडि
मेचीनगरस्थित वन समूहले पर्यटन प्रवर्द्धन, सेल्फी पुल निर्माण र आधुनिक माछापालनसहितका नयाँ आर्थिक गतिविधि अघि सार्ने निर्णय गरेको छ।