इतिहासकै लामो कोप–३१ सम्मेलन कुनै औपचारिक सम्झौता बिना नै टर्कीमा समापन
३ दिन अगाडि
जीवाश्म इन्धन र जलवायु वित्तका विषयमा करिब २०० देशबीच गहिरो मतभेद देखिएपछि निर्धारित समयभन्दा दुई दिन पछि धकेलिएको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन बिना निष्कर्ष टुङ्गिएको छ।



