अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, सरकारसँग जीवनरक्षाको माग
४ हप्ता अगाडि
रगतमा चिनीको मात्रा अत्यधिक घटेपछि अस्पताल भर्ना गरिएका डा. केसीको स्वास्थ्यमा जटिलता थपिँदै गएको छ भने नेपाल चिकित्सक संघले तत्काल वार्तामार्फत समस्या समाधान गर्न सरकारसँग जोडदार माग गरेको…