तिहारको अवसरमा कुलमान घिसिङको संकल्प: अब बेथिति र भ्रष्टाचारको अन्धकार हटाइने
३ हप्ता अगाडि
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले तिहारको शुभकामना सन्देश जारी गर्दै २०७३ सालअघिको लोडसेडिङ स्मरण गरेका छन् र देशबाट सबै प्रकारका विकृति अन्त्य गर्ने अठोट व्यक्त गरेका छन्।