तीन सन्तानको हत्या आरोप लागेकी लिन्डसे क्लेन्सीविरुद्ध सन् २०२७ मा पुनः मुद्दा चलाइने
१ हप्ता अगाडि
जुरीबीच एकमत हुन नसकेपछि अमेरिकाको म्यासाचुसेट्स अदालतले तीन सन्तानको हत्याको अभियोग लागेकी ३६ वर्षीया लिन्डसे क्लेन्सीको मुद्दामा सन् २०२७ मार्च २९ का लागि नयाँ मिति तोकेको छ।