११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मधेसप्रदेश

१०औँ राष्ट्रिय खेलकुद : मधेससँग हार बेहोर्दै लुम्बिनी महिला क्रिकेट टिम प्रतियोगिताबाट बाहिरियो

४ घण्टा अगाडि

वीरेन्द्रनगरमा भएको खेलमा मधेस प्रदेशले लुम्बिनीलाई ५ विकेटले पराजित गर्दै सुखद सुरुआत गर्‍यो, लुम्बिनी लगातार दुई हारसँगै समूह चरणबाटै बाहिरिन पुग्यो।