ओखलढुंगामा प्रादेशिक अस्पताल निर्माण नभएपछि मुख्यमन्त्री कार्यालयमै आमरण अनसन सुरु
२ हप्ता अगाडि
वर्षौंसम्म पनि अस्पतालको काम अघि न αυर्दा स्थानीय र १६७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने जग्गादाताहरू विराटनगरस्थित मुख्यमन्त्री कार्यालय परिसरमै अनिश्चितकालीन आमरण अनसनमा बसेका छन्।