आदर्श माध्यमिक विद्यालयको बस खरिद अभियान: शिक्षक तथा कर्मचारीबाट साढे तीन लाख सहयोग
३ हप्ता अगाडि
मेचीनगरस्थित आदर्श माध्यमिक विद्यालयमा बस खरिदका लागि पूर्व विद्यार्थी समाजद्वारा सुरु गरिएको अभियानमा शिक्षक तथा कर्मचारीतर्फबाट ३ लाख ५० हजार रुपैयाँ सहयोग जुटाइएको छ।





