ठमेलको होटलबाट साढे ५० लाख नगद र विदेशी मुद्रारसहित दुई जना पक्राउ
९ घण्टा अगाडि
प्रहरीले काठमाडौंको ठमेलस्थित एक होटलमा छापा मारी स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँसдата नेपाली तथा विदेशी मुद्रासहित एक नेपाली युवती र एक माल्दिभ्सका नागरिकलाई नियन्त्रणमा लिएको छ।










